प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
nepalnews.com · Wed May 27 00:18:32 GMT 2026

काठमाडौँ। संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो।
Read full story at source (nepalnews.com)