‘विदेशका दूतावासहरूमा समेत बयान र बकपत्र गराउने सुविधा दिनू’
barnanmedia.com · Wed May 27 00:52:32 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा भएका नेपालीहरूलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्रको सुविधा दिनुपर्ने निर्णय गरेको छ ।
विशेष अदालतमा विचाराधीन एक भ्रष्टाचार मुद्दामा भएको आदेशविरुद्धको पुनरावेदनमा सर्वोच्च अदालतले विदेशस्थित नेपाली दूतावास र कूटनीतिक निकायमा उपस्थित हुने नेपालीहरूलाई बयान वा बकपत्रको सुविधा दिन रोक्न नहुने आदेश गरेको हो ।
Read full story at source (barnanmedia.com)