वार्ता चलिरहँदा अमेरिकाले गरेको आक्रमणबारे बोल्यो इरान
setopati.com · Wed May 27 01:06:00 GMT 2026

युद्ध अन्त्यका लागि वार्ता चलिरहँदा अमेरिकाले आक्रमण गरेको विषयमा इरान बोलेको छ।
इरानको विदेश मन्त्रालयले अमेरिकी हमलाबारे मंगलबार प्रतिक्रिया दिएको हो।
Read full story at source (setopati.com)