रोयल च्यालेन्जर्स बैंगलोर आईपीएलको फाइनलमा
kendrabindu.com · Wed May 27 01:09:55 GMT 2026
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) फाइनलमा पुगेको छ । गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै लगातार दोस्रो पटक को फाइनलमा स्थान बनाएको छ।
बैंगलोरले कप्तान रजत पाटीदारको विस्फोटक इनिङ्सको मद्दतमा २० ओभरमा पाँच विकेट गुमाएर २५४ रन बनाएको थियो। जवाफमा गुजरात १९.३ ओभरमा १६२ रनमै अलआउट भयो। अब टोलीले आज (बुधबार) हुने हैदराबाद र राजस्थानबीचको इलिमिनेटरको विजेतासँग शुक्रबार क्वालिफायर–२ मा प्रतिस्पर्धा गर्नेछ।
Read full story at source (kendrabindu.com)