अनेसास सुप्रमा-ईप्रमा पुरस्कारका लागि मागियाे पुस्तक
nagariknews.nagariknetwork.com · Wed May 27 01:14:08 GMT 2026

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले ‘अनेसास सुप्रमा - ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार - २०२६’ का लागि पुस्तकहरूकाे आह्वान गरेकाे छ।
सन् २०१२ मा बेलायती-नेपाली डायस्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरले आफ्ना पिता सुन्दरप्रसाद मानन्धरको सम्मान र सम्झनामा स्थापित उक्त पुरस्कार सन् २०१४ बाट बेलायतमा रहेर कुनै विधामा प्रकाशन गरिएका मध्येबाट उत्कृष्ट पुस्तकलाई पुरस्कृत गर्दै आएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)