नेपाल र श्रीलंकाबीच खेल हुने स्थानमा विहानैदेखि झरी
setopati.com · Tue Jun 11 17:13:00 UTC 2024
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे) श्रीलंकासँग खेल्दैछ।
समूह ‘डी’ मा नेपाल र श्रीलंका दुवै टोली पहिलो जितको खोजीमा हुँदा दुवै टोलीलाई फ्लोरिडाको ब्रोवार्ड काउन्टीको मौसमको चिन्ता छ।
Read full story at source (setopati.com)