गगनको नेतृत्वमा कांग्रेस : न एकताबद्ध पार्टी न बलियो प्रतिपक्ष
nepalviews.com · Wed May 27 02:30:36 GMT 2026

२०८२ पुस २७ गतेबाट भृकुटीमण्डप काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरी गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्व लिएको ४ महिनाभन्दा बढी समय भयो । प्रचलित भाषामा गगनले नेतृत्व सहजताको ‘मधुमास अवधि’ पूरा गरिसके ।
तर, कांग्रेस न अपेक्षित निर्वाचन परिणाम प्राप्त गर्यो न पार्टी नै एकताबद्ध हुन सकिरहेको छ । पार्टीभित्रका झमेला साम्य हुने संकेत देखिएको छैन । राष्ट्रिय राजनीतिमा भूमिका बढाएर प्रतिस्पर्धी दलहरूमाथि हाबी हुनुपर्ने आवश्यकताबीच कांग्रेस भने आफैँभित्रका समस्यामा रुमलिएको छ । पार्टीको आन्तरिक खेलोमेलोमा संलग्नबाहेक आम मान्छेका लागि कांग्रेस हराएजस्तै भएको छ ।
Read full story at source (nepalviews.com)