संविधान संशोधनमा तमलोपाको सुझाव : समग्र मधेश दुई प्रदेश
onlinekhabar.com · Wed May 27 02:48:48 GMT 2026

१३ जेठ, काठमाडौं । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले ‘समग्र मधेश दुई प्रदेश’को व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
वृषेशचन्द्र लाल नेतृत्वको तमलोपाले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदललाई सुझाव दिँदै समग्र मधेशलाई पूर्वी र पश्चिमी मधेशका रुपमा पुन: सिमांकन गर्न माग गरेको हो ।
Read full story at source (onlinekhabar.com)