रिजावन र बाबरको साझेदारीमा पाकिस्तानको पहिलो जित
ratopati.com · Tue Jun 11 17:45:00 UTC 2024
न्युयोर्क । टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । मंगलबार राति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ ।
जितका लागि पाएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पछ्याएको हो । पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर अजमले जितको आधार तयार गरे ।
Read full story at source (ratopati.com)