पारिवारिक निजी वनको अध्यक्षमा पुनः गिरी सर्वसम्मत
gorkhapatraonline.com · Tue Jun 11 17:56:30 UTC 2024

गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २९ गते । पारिवारिक निजी वन संघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले अध्यक्षमा पुनः जोगराज गिरीलाई सर्वसम्मत चयन गरेको छ । सोमबारदेखि सुरुभएको महाधिवेशन मंगलबार सम्पन्न भएको हो ।
Read full story at source (gorkhapatraonline.com)