इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
barnanmedia.com · Fri Jun 19 22:44:26 GMT 2026

अमेरिका र इरानबिच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’ भएका बिबिसीले जनाएको छ ।
एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिज्बुल्लाह समूह युद्धविराम गर्न सहमत भएको बताएका छन् । इजरायलका एक सैनिक प्रवक्ताले भने युद्धविराम कार्यान्वयनमा रहेको तर ‘आदेश पाए सेनाले पुनः सैन्य कारबाही’ गर्ने बताए ।
Read full story at source (barnanmedia.com)