तनहुँको धानबालीमा मरुवा रोगको समस्या
deshsanchar.com · Wed May 27 01:46:28 GMT 2026

दमौली-कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका धानबाली तथा तरकारी बालीमा देखिएको समस्याको स्थलगत प्राविधिक अनुगमन गरेको छ। म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा अनुगमन गरिएको थियो।
Read full story at source (deshsanchar.com)