पछिल्लो दुई दिनको भारतबाट झण्डै साढे ३ लाख सिलिन्डर बराबरको एलपी ग्यास भित्रियो
barnanmedia.com · Fri Sep 11 23:14:06 GMT 2026

पछिल्लो दुई दिनको अवधिमा नेपालका विभिन्न नाका हुँदै भारतबाट झण्डै साढे ३ लाख सिलिन्डर बराबरको एलपी ग्यास भित्रिएको छ ।
नेपाल आयल निगमका अनुसार बिहीबार र शुक्रबार गरी दुई दिनमा कुल ३ लाख ४५ हजार ८५ सिलिन्डर बराबरको ग्यास आयात भएको हो।
Read full story at source (barnanmedia.com)