प्रहरीले चलायो ‘टिमुरे टू त्रिवेणी’ अप्रेशन
bishowkhabar.com · Fri Sep 11 23:27:16 GMT 2026

काठमाडौं- नेपाल प्रहरीले राष्ट्रिय विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘टिमुरे टू त्रिवेणी अर्थात् टी टू टी’ अप्रेशन अभियान सुरू गरेको छ ।
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा उद्दार तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी एवम् व्यवस्थित बनाउन नेपाल प्रहरीले सो अभियान सञ्चालन गरेको हो ।
Read full story at source (bishowkhabar.com)