बाढीबाट तीन जिल्लाका झण्डै ३३ हजार प्रभावित, कहाँ कति क्षति?
barnanmedia.com · Fri Sep 11 23:30:02 GMT 2026

भोटेकोसी बाढीबाट तीन जिल्लाका झण्डै ३३ हजार मानिस प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, शुक्रबार साँझसम्म बाढीमा परेर एक हजार ३८६ जनाको मृत्यु भएको छ। जसमध्ये १०४ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ।
Read full story at source (barnanmedia.com)