आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
nepalnews.com · Sat Jun 27 05:43:27 GMT 2026

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया निर्णायक चरणमा पुगेको छ।
पहिलो चरणको छनोट (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण शुक्रबारदेखि सुरु भएको हो।
Read full story at source (nepalnews.com)