ढुक्क हुनुस्, राम्रोसँग पकाएको मासु र अण्डा खाँदा बर्ड फ्लू सर्दैन (भिडिओ)
setopati.com · Sat Jun 20 00:26:00 GMT 2026
नेपालमा प्रत्येक वर्षजस्तै पन्छी फार्ममा बर्ड फ्लू देखिन्छ। अहिले पनि कतिपय फार्महरूमा बर्ड फ्लू देखिएपछि पन्छीहरू नष्ट गरिएको छ।
बर्ड फ्लू देखिएपछि कस्ता सचेतना अपनाउने भन्नेबारे चासो हुनु स्वाभाविक हो। नेपालको सन्दर्भमा भन्ने हो भने सन् २०१९ मा एक जना युवाको बर्ड फ्लूका कारण मृत्यु भएको थियो।
Read full story at source (setopati.com)