खोक्सिकका किसान वैकल्पिक बालीका रूपमा अदुवाखेती गर्दै
nagariknews.nagariknetwork.com · Wed May 27 04:39:04 GMT 2026

भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि किसानले अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हुन्।
किसानलाई व्यावसायिक अदुवाखेतीमा लाग्न प्रोत्साहन गर्न वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष बाचकुमार राईले बताए। गुराँस सहकारी संस्थामा आबद्ध आठ जनाले किसानले व्यावसायिक रूपमा अदुवाखेती गरिरहेको उनले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)