छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला
barnanmedia.com · Fri Sep 11 23:38:20 GMT 2026

छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अवस्थित गौशालाले छाडा पशुको व्यवस्थापनसँगै आम्दानी गर्दै आएको छ ।
विस २०७४ मा स्थापना भएको उक्त गौशालामा हाल १५० वटा छाडा पशु रहेका छन् । यसमा २० वटा स्थानीय जातका दुध दिने गाई छन् । ती दुधालु गाईबाट दैनिक ३२ लिटर दुध बिक्री गर्ने गरेको गौ संरक्षण सेवा समितिकी व्यवस्थापक रिता अवस्थीले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)