ट्याक्टरले हानेर बाबुछोरीको मृत्यु, आमा गम्भीर
hamrakura.com · Sat Jun 20 00:00:00 GMT 2026
झापा । झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
कनकाई नगरपालिका–५ स्थित तुलसीवारिमा शुक्रबार दिउँसो खुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
Read full story at source (hamrakura.com)