यी हुन् कर्णाली मन्त्रिपरिषद्ले गरेका ६ निर्णय
shilapatra.com · Wed May 27 05:15:00 GMT 2026

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । आज ( १३ जेठ) गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको हो ।
सरकारका प्रवक्ता विनोदकुमार शाहले बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने निर्णय भएको जानकारी दिए ।
Read full story at source (shilapatra.com)