दैनिक १० मिनेट मात्रै हिँड्दा पनि आयु ७ प्रतिशतले बढ्नसक्ने– अध्ययन
nepalpress.com · Sat Sep 12 00:04:21 GMT 2026

काठमाडौं । एक अध्ययनका अनुसार दैनिक १० मिनेट मात्र हिँड्दा आयु धेरै वर्षसम्म बढ्न सक्ने पाइएको छ ।
यदि हिँड्ने समय २० मिनेटमा बढाइयो भने अकाल मृत्युको जोखिम १३ प्रतिशतले घटाउन सकिन्छ । यदि यसलाई ३० मिनेटसम्म बढाइयो भने अकाल मृत्युको जोखिम १७ प्रतिशतले घटाउन सकिन्छ । यसको मतलब यो हो कि छिटो हिँड्दा अकाल मृत्युको जोखिम कम हुन्छ ।
Read full story at source (nepalpress.com)