स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’को दररेटमा परिवर्तन
shilapatra.com · Wed May 27 05:12:00 GMT 2026

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’को दररेट परिवर्तन गरेको छ ।
स्वास्थ्य बीमा लागू भएपछि पहिलोपटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो ।
Read full story at source (shilapatra.com)