इजरायल र हिजबुल्लाहबीच नयाँ युद्धविराम सहमति
lokaantar.com
इजरायल र हिजबुल्लाहबीच नयाँ युद्धविरामको सहमति भएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्। दक्षिणी लेबनानमा ४७ जनाको ज्यान जाने गरी इजरायलले गरेको भीषण हवाई आक्रमण र हिजबुल्लाहको प्रतिआक्रमणपछि यो सहमति सार्वजनिक भएको हो ।
यी पछिल्ला भिडन्तहरूले अमेरिका र इरानबीचको ठुलो युद्ध अन्त्य गर्ने सम्झौतालाई असफल बनाउन सक्ने चिन्ता उत्पन्न भएको थियो । यसअघि लेबनानमा भएको भिडन्तमा हिजबुल्लाहले चार इजरायली सैनिकको हत्या गरेको थियो।
Read full story at source (lokaantar.com)