मानव अधिकार आयोगले जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न आँट गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
onlinekhabar.com · Wed May 27 05:28:00 GMT 2026

१३ जेठ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेका छन् । आयोगको प्रतिवेदन सार्वजनिक भए राज्यलाई पनि न्याय हुने उनको धारणा छ ।
राष्ट्रिय मानव अधिकार आयोगको २६ औं वार्षिकोत्सवका अवसरमा बुधबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले सो धारणा राखेका हुन् ।
Read full story at source (onlinekhabar.com)