के हुँदैछ प्रतिनिधिसभा बैठकमा ? (लाइभ)
annapurnapost.com · Wed May 27 05:27:26 GMT 2026

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ।
Read full story at source (annapurnapost.com)