२० औं एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगिता : अमिर र रेणु पराजित
annapurnapost.com · Wed May 27 05:33:00 GMT 2026
काठमाडौं : जापानको आइची र नागोया सहरमा आयोजना हुने २० औं एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामामा नेपालका अमिर भ्लोन र रेणु तामाङ पराजित भएका छन्।
मंगोलियाको उलानबटारमा मंगलबार भएको प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि प्रिक्वाटरफाइनलमा अमिर चीनका नि झेयीसँग १०–६ ले पराजित भए।
Read full story at source (annapurnapost.com)