हिमालमा देखिएको संकट कुनै एक देश विशेषको मात्रै समस्या होइन : प्रचण्ड
barnanmedia.com · Sat Sep 12 00:13:28 GMT 2026

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिमाल पग्लिने, हिमपहिरो जाने र हिमताल फुट्ने कुरा कुनै एक देश विशेषमा समस्या मात्रै नभएको बताएका छन् । शुक्रबार जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘रसुवा भोटेकोशी र त्रिशूलीमा आएको प्रलयको कारण मानवीय भौतिक क्षति अकल्पनीय रूपमा भएको छ । त्यसले देशलाई स्तब्ध बनाएको छ,’ प्रचण्डले भने, ‘देशलाई मात्रै होइन्, सिंगो विश्वलाई उद्वेलित बनाएको छ ।’
Read full story at source (barnanmedia.com)