विराटनगर निवासबाटै पक्राउ परे अभिषेक गिरी, कारागारमा रहँदा अवैध असुली धन्दा चलाएको आरोप
nepalbahas.com · Sat Jun 27 05:45:30 GMT 2026

विराटनगर निवासबाटै पक्राउ परे अभिषेक गिरी, कारागारमा रहँदा अवैध असुली धन्दा चलाएको आरोप
१३ असार, विराटनगर । विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । गिरी आज बिहान आफ्नै घरबाट पक्राउ परेका हुन् । उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो । लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
Read full story at source (nepalbahas.com)