विद्यालय हिँडेका बालक बेपत्ता
barnanmedia.com · Wed May 27 05:58:36 GMT 2026

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँबाट विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता छन् ।
गौतम जेठ ७ गते बिहान करिब ६ः०० बजे घरबाट जलेश्वर नगरपालिका–२ मा अवस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डि¬¬ङ स्कुल गएका थिए ।
Read full story at source (barnanmedia.com)