‘ग्रीन आर्मी’को सैन्य पहिचानविरुद्ध सर्वोच्चमा रिट
annapurnapost.com · Sat Sep 12 00:42:26 GMT 2026

काठमाडौं: विवादित संस्था ‘ग्रीन आर्मी नेपाल’ले प्रयोग गर्दै आएको सैन्य शैलीको नाम, पोसाक र दज्र्यानी चिह्न रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
लामो समय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वरिष्ठ अधिकृतका रूपमा सेवा गरेका अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवरसिंह थापाले शुक्रबार सार्वजनिक सरोकारको रिट दायर गरेका हुन्। रिटको पेसी सोमबार तोकिएको छ।
Read full story at source (annapurnapost.com)