समयसीमाभित्रै १५औँ महाधिवेशन हुन्छ -महामन्त्री घिमिरे
kendrabindu.com · Wed May 27 06:11:26 GMT 2026

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्र नै हुने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार भेटघाटमा महामन्त्री घिमिरेले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेकाले पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यता अद्यावधिक गर्न लागेको जानकारी दिए ।
Read full story at source (kendrabindu.com)