हुथी विद्रोहीले प्रमुख टापु कब्जा गरेपछि साउदीले पाइपलाइन बन्द गर्यो
nagariknews.nagariknetwork.com · Sat Sep 12 00:48:42 GMT 2026

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) को दक्षिणी प्रवेशद्वारमा रहेको रणनीतिक टापु पेरिम कब्जा गरेको यमनी सरकारी स्रोतहरूले बताएका छन्।
बाब अल-मन्डेब जलमार्गमा रहेको यो टापु विश्वकै महत्त्वपूर्ण ढुवानी मार्गमध्ये एकमा पर्छ। हुथीहरूले टापु कब्जा गरेसँगै यमनको लाल सागर तटमा आफ्नो नियन्त्रण थप बलियो बनाएका छन्। उनीहरूले साउदी जहाजबाहेक अन्य कम्पनीका जहाजका लागि समुद्री मार्ग सुरक्षित रहेको बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)