एसीसी प्रिमियर कपको फाइनल आज, यूएईसँग भिड्दै नेपाल
barnanmedia.com · Sat Sep 12 00:46:01 GMT 2026
तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज (शनिबार) नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग भिड्दै छ।
नेपाल र यूएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार अहिले बिहान ७:१५ बजे सुरु हुनेछ।
Read full story at source (barnanmedia.com)