विद्यालय हिँडेका बालक बेपत्ता
nepalsamaya.com · Wed May 27 06:14:01 GMT 2026
महोत्तरी- महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँबाट विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता छन्।
गौतम जेठ ७ गते बिहान करिब ६:०० बजे घरबाट जलेश्वर नगरपालिका–२ मा अवस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल गएका थिए।
Read full story at source (nepalsamaya.com)