दूध किसानलाई १२ करोड
gorkhapatraonline.com · Wed May 27 06:16:14 GMT 2026

काठमाडौँ, जेठ १३ गते । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई रु १२ करोड भुक्तानी गरेको छ ।
पछिल्लो चार महिनाकोे करिब ५८ करोडमध्ये बक्यौता दायित्व रु १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)