चन्द्रमामा स्थायी बस्ती बसाउने नासाको नयाँ योजना सार्वजनिक, मंगल ग्रहको ट्रान्जिट बनाइने
nepalpress.com · Wed May 27 06:15:45 GMT 2026

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने आफ्नो दीर्घकालीन योजनाअन्तर्गत नयाँ चरण सार्वजनिक गरेको छ। बीबीसीका अनुसार,नासाले मानवलाई चन्द्रमामा दीर्घकालीन रूपमा बसोबास गराउने तयारीलाई तीव्र बनाएको हो।
नासाले सार्वजनिक गरेको योजनाअनुसार आगामी दशकभित्र चन्द्रमामा स्थायी अनुसन्धान केन्द्र, ऊर्जा प्रणाली र नियमित मानव बसोबासका लागि आवश्यक पूर्वाधार विकास गरिनेछ।
Read full story at source (nepalpress.com)