तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन
khabarhub.com · Thu Aug 27 09:07:34 GMT 2026

दमौली
– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष १८ प्रतिशतले उत्पादन बढेको हो । आर्थिक वर्ष २०८२-८३ मा ७४० रोपनी क्षेत्रफलमा खायन जातको आलुखेती गरिएको थियो । सो वर्ष ९८५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।
Read full story at source (khabarhub.com)