ए प्लस र ए श्रेणीका क्रिकेटरलाई लाखौं तलब दिइने
newsofnepal.com · Wed May 27 06:26:14 GMT 2026
काठमाडौं।
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा राष्ट्रिय टोली र डेभलपमेन्ट टिमका खेलाडीको पारिश्रमिक सार्वजनिक गरेको छ । जसअनुसार पुरूषतर्फ ३८ र महिलातर्फ २५ गरी ६३ खेलाडीलाई मासिक तलब दिने क्यानले जनायो । यसमा कुल ३ करोड ५९ लाख रुपियाँ खर्च हुनेछ ।
Read full story at source (newsofnepal.com)