न्यायाधीश श्रेष्ठको दिल्लीमा उपचार हुँदै
barnanmedia.com · Wed May 27 06:22:35 GMT 2026

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
उहाँलाई ‘बोनम्यारो क्यान्सर’ देखिएपछि एक महिनादेखि सो अस्पतालमा उहाँको उपचार भइरहेको छ ।
Read full story at source (barnanmedia.com)