दुध किसानलाई १२ करोड
barnanmedia.com · Wed May 27 06:25:58 GMT 2026

दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड भुक्तानी गरेको छ ।
पछिल्लो चार महिनाकोे करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)