जाजरकोटमा गाडी दुर्घटना, सात यात्रु घाइते
barnanmedia.com · Wed May 27 06:25:43 GMT 2026

जाजरकोटमा गाडी दुर्घटना हुँदा साता जना घाइते भएका छन्।
बुधवार बिहान साढे ८ बजे छेडागाड नगरपालिका–१३ कार्कीगाउँबाट नेपालगञ्जका लागि छुटेको लुम्बिनी प्रदेश ०१००१ ख ०१९७ नम्बरको गाडी दुर्घटनामा परेको हो।
Read full story at source (barnanmedia.com)