बाँदर नियन्त्रणसम्बन्धी डमी बाघको कथा संसदमा प्रस्तुत
ratopati.com · Wed May 27 06:35:06 GMT 2026

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले बाँदर आतङ्क नियन्त्रणका लागि डमी बाघ उपयोगी हुने कथा संसदमा प्रस्तुत गरेका छन् । बाँदर आतङ्कका कारण किसानले अन्नबाली जोगाउन नसकेको विषयले संसदमा दैनिकजसो प्राथमिकता पाएपछि उनले तनहुँका एक किसानको दृष्टान्त पेश गर्दै डमी बाघको प्रयोग गरेर उक्त आतङ्क नियन्त्रण गर्न सकिने बताएका हुन् ।
तनहुँ शुक्ला गण्डकी ३ का किसान पहलसिंह गुरुङको सुन्तला बगानमा पुगेर १२ सय रुपैयाँमा किनेको डमी बाघले दुई सिजन सुन्तला सफलतापूर्वक जोगाएको अनुभव सांसद न्यौपानेले संसदमा सुनाएका हुन् ।
Read full story at source (ratopati.com)