डिडिसीले दूध किसानलाई गर्यो रु. १२ करोड भुक्तानी, अझै ४६ करोड बक्यौता
corporatenepal.com · Wed May 27 06:27:32 GMT 2026

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) ले भुक्तानी नपाएका दूध किसानलाई रु १२ करोड भुक्तानी गरेको छ ।
पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व रु १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ ।
Read full story at source (corporatenepal.com)