बोनम्यारोको समस्याले उपचार गरिरहेको छु, रकम संकलन रोकिदिनु- न्यायाधीश श्रेष्ठ
setopati.com · Wed May 27 06:34:34 GMT 2026

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्ना लागि स्वस्फूर्त रूपमा सहयोगका लागि संकलन गर्न थालिएको काम स्थगन गर्न अनुरोध गरेका छन्।
बुधबार उनले प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक रकम स्थगन गर्न अनुरोध गरेका हुन्।
Read full story at source (setopati.com)