दुई लाख बढीले हेरे ‘लालीबजार’: फिल्मलाई दर्शकको साथ, निर्माण टिमलाई कानूनी सास्ती
kalakarmi.com · Wed May 27 06:34:49 GMT 2026

काठमाडौं- नेपाली फिल्म लालीबजार गत वैशाख २५ देखि प्रदर्शनरत छ । केन्द्रीय फिल्म जाँच समितिमार्फत’युनिभर्सल’ प्रमाणपत्र पाएको उक्त फिल्मलाई घरेलु बजारमा २ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । बादी समुदायकै अभियन्ताले हेरेर तारिफ गरिरहेको उक्त फिल्मलाई आमा र छोरीको कथामा तयार गरिएको छ ।
शासकको शोषणलाई प्रथा मानिरहेको एउटा समुदायले शिक्षाको ज्योती पाएसँगै आफ्नो अस्तित्वका लागि गर्ने सङ्घर्षको कथालाई कथानक बनाएर देखाइएको भन्दै बादी समुदायले नै तारिफ गरेका छन् ।
Read full story at source (kalakarmi.com)