इसराइल र हिजबुल्लाहबीच युद्धविराम
setopati.com · Sat Jun 20 02:05:12 GMT 2026

इसराइल र हिजबुल्लाहबीच युद्धविराम भएको छ।
लेबननको इरान समर्थित लडाकू समूह र इसराइलबीच शुक्रबार युद्धविराम भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
Read full story at source (setopati.com)