एसीसी प्रिमियर कपको फाइनल आज, उपाधिका लागि नेपाल र युएई भिड्दै
nepalsamaya.com · Sat Sep 12 01:16:27 GMT 2026
काठमाडौं- नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा युएईको सामना गर्ने भएको छ।
अब फाइनल खेल नेपाली समय अनुसार आज बिहान ७: १५ बजेदेखि मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुदैछ। त्यस्तै तेस्रो स्थानको खेलमा ओमान र हङकङ चाइना पनि शनिबार बिहान खेल्दैछन्।
Read full story at source (nepalsamaya.com)