भोटेकोसी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
nepalwatch.com · Sat Sep 12 01:20:18 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा १५ करोड रुपैयाँ सहयोग गरेको छ ।
Read full story at source (nepalwatch.com)