इजरायलले माग्यो ठूलो संख्यामा नेपाली कामदार, मासिक तलब २ लाख बढी
ajakoartha.com · Wed May 27 06:39:00 GMT 2026

काठमाडौं- वैदेशिक रोजगारीको आकर्षक र सुरक्षित गन्तव्य मानिएको इजरायलले ठूलो सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) हरूमा सहायक कामदार (केयरगिभर) का रूपमा कार्य गर्न वैदेशिक रोजगार विभागले कुल २ हजार ३ सय जनाका लागि दरखास्त आह्वान गरेको हो।
Read full story at source (ajakoartha.com)